जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

अधिकारकर्मीलाई आक्रमण गरेको घटनाका आरोपित पक्राउ

ललितपुर । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा अनुगमनमा खटिएका राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकलाई आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ का ३९ वर्षीय मनबहादुर कालामगर रहेको जिल्ला प्रहरी, परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिनु भयो ।

Share the News

Recent News

Related News