जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

ए डिभिजन क्लबहरुको फुटबल प्रतियोगिता

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एन्फाले ए डिभिजन क्लबहरु समावेश हुने नकआउट प्रतियोगिता २०८२ साल वैशाख २० गतेदेखि गर्ने जनाएको छ ।

अखिल नेपाल फुटबल संघले यहि २०८२ वैशाख २० गतेबाट ए डिभिजनका क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको एन्फाले जनाएको छ ।

एन्फाको विधान अनसार ए, बी र सी डिभिजनमा १४-१४ क्लब हुने व्यवस्था छ । तर, बी डिभिजन लिग जारी रहेकोले ए मा बढुवा हुने क्लबको टुङ्गो नलागेको त्यो ग्याप फुलफिल गर्नका लागि यसअघि ए डिभिजन लिग खेलेकै १४ क्लबलाई नकआउट प्रतियोगिता खेलाउन लागेको पनि एन्फाले जनाएको छ ।

Share the News

Recent News

Related News