जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

वर्षको सुरुवातसँगै सुनको मूल्यमा गिरावट

ललितपुर । नयाँ वर्षको सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । यसअघि गत वर्ष एक लाख ८६ हजार पुगेर कीर्तिमान बनाएको सुन यस वर्ष घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

महासङ्घका अनुसार बैशाख २ गते सुन १ लाख ८४ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी १ हजार ९ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य यसअघि १ हजार ९ सय ६० रुपियाँ पुगेको थियो । 

Share the News

Recent News

Related News