जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

भूकम्पका १० वर्षः घटना स्मरणमा, पाठ विस्मृतमा

ललितपुर । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी ‘गोरखा भूकम्प’को १० वर्ष भएको छ  । २०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा ८ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो भने निजी र सरकारी गरी साढे आठ लाख भौतिक संरचना क्षतिग्रस्त भएका थिए । त्यतिबेलाका घटना सो ब्यहोर्नेले सायदै बिर्सेका होलान् । तर, त्यतिबेला सिकिएको पाठ भने अधिकांशले बिर्सइसकेका छन् ।

घटनाको ताजा स्मरण गर्नेहरूले पाठ बिर्सेका हुन्थेन भने प्लटिङको क्रम रोकिने थियो भने अग्लाअग्ला भवन बन्ने नै थिएनन् । त्यतिबेलाका घटनालाई सम्झना यि तस्वीरले पनि पक्कै दिन्छन् ।

फोटोः रमेशप्रसाद तिमल्सिना

Share the News

Recent News

Related News