जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

सङ्क्रमणकालीन न्याय आयोगमा अध्यक्ष र सदस्यका लागि कोको इच्छुक ? (सूचीसहित)

ललितपुर । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्यह पदका लागि सङ्घसंस्थाबाट सिफारिस गरिएका र आवेदन दिएका व्यक्तिहरूको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । आयोगले २०८१ चैत २८ गते सूचना निकालेर आवेदन माग गरेको थियो । २०८२ बैशाख ७ गतेसम्मका लागि आवेदन माग गरेको थियो ।

नियुक्तिका लागि गठित समितिले आवश्यक प्रक्रिया पूरा गरी वैशाख ७ गते सिफारिस सूची सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष र सदस्यको लागि २९ जनाको नाम संस्थागत सिफारिसको सूचीमा र ८२ जनाको नाम आवेदनका आधारमा रहेको सार्वजनिक सूचनामा उल्लेख छ । वरिष्ठ मानव अधिकारकर्मी सुबोधराज प्याकुरेल, पीडितका नेता सुमन अधिकारी, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी,िवक्ता सुमन अधिकारक गरेकन दिउ लागि स पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व मुख्यसचिव लीलादेवी गड्तौलालगायतको नाम सार्वजनिक सूचीमा छ ।

आवेदन दिएका र संस्थाहरुबाट सिफारिस भएका सबै नाम छनौट समितिले सार्वजनिक गरेको हो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको लागि आवेदन गर्नु भएका आवेदकहरूको एकीकृत विवरण। 

Share the News

Recent News

Related News